इंग्लिस प्रिमियर लिग: न्युक्यासल तेस्रो स्थान

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ ।  आज भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो । न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा झरेको छ । पहिलो हाफको २९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भए पनि पुन … Continue reading इंग्लिस प्रिमियर लिग: न्युक्यासल तेस्रो स्थान